IME Life New

विन नेपाल लघुवित्तलाई प्राप्तिपछि आजबाट एकीकृत कारोबार सुरु गर्दै स्वरोजगार लघुवित्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले विन नेपाल लघुवित्तलाई प्राप्तिपछि आज भदौ २१ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ।नेपाल राष्ट्र बैंकले अनुमतिपछि नेपाल धितोपत्र बोर्ड र कम्पनी रजिस्ट्रारको कार्यालयबाट अन्तिम स्वीकृति लिएर विन नेपाल लघुवित्तको अन्तिम दिनसम्म कायम रहेको सम्पूर्ण सम्पत्ति, दायित्व तथा अन्य सम्भावित दायित्व व्यहोर्ने तथा सकार्ने स्वरोजगार लघुवित्तले जनाएको छ।

एकीकृत कारोबार सुरु गरिने दिन भदौ २१ गते आइतबार १ दिनका लागि दुवै संस्थाको सम्पूर्ण बैंकिङ सेवा बन्द रहने सम्पूर्ण ग्राहक सदस्य, शेयरधनीलगायत नियामकहरु तथा सरोकारवालाहरुलाई संस्थाले जानकारी गराएको छ।

Esewa
Crest

प्राप्तिपछि स्वरोजगार लघुवित्तको कार्यालय काभ्रेपलान्चोकको बनेपा नगरपालिका–५ रहनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS