IME Life New

धितोपत्र बोर्डको पुनर्संरचना गरिने, अब क-कसले गर्नेछन् बोर्डमा प्रतिनिधित्व ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा पुनरर्संचना गरिने भएको छ।

धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०८२।८३ का लागि तय गरेको नीति तथा कार्यक्रममा धितोपत्र बोर्डको पुनर्संचनाको विषय तय गरिएको छ।

Esewa
Crest

अब बोर्डको पुनर्संरचना गरी सञ्चालक समितिको सदस्यमा राजस्व सचिव र डेपुटी गभर्नरले प्रतिनिधित्व गर्ने प्रावधान बनाइनेछ।

त्यसैगरी विज्ञ सदस्य थप्ने तथा निजी क्षेत्र र अन्य मन्त्रालय तथा निकायको प्रतिनिधित्व हटाइनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS