IME Life New

धितोपत्र बोर्डबाट हिमालयन पावर पर्टनरले पायो हकप्रद शेयर निष्कासनको अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट हिमालयन पावर पार्टनरले हकप्रद शेयर निष्कासन गर्ने अनुमति पाएको छ।

धितोपत्र बोर्डले कम्पनीलाई हाल कायम चुक्तापुँजीको चुक्तापुँजी १ अर्ब ६ करोड ५४ लाख १७ हजार रुपैयाँको १ः०.५ को अनुपातमा अर्थात् ५० प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति दिएको हो। अब कम्पनीले ५३ करोड २७ लाख ८ हजार ५०० रुपैयाँबराबरको हकप्रद शेयर आफ्ना शेयरधनीहरुका लागि जारी गर्नेछ।

Esewa
Crest

यस हिसाबले कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५३ लाख २७ हजार ८५ कित्ता शेयर जारी गर्नेछ। हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब ५९ करोड ८१ लाख २५ हजार ५०० रुपैयाँ कायम हुनेछ।

हिमालयन पावर पर्टनरको हकप्रद शेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS