IME Life New

धितोपत्र बोर्डबाट दुई हाइड्रोपावर कम्पनीले पाए आइपीओ जारी गर्ने अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट दुई हाइड्रोपावर कम्पनीले आइपीओ जारी गर्ने अनुमति पाएका छन्।

धितोपत्र बोर्डले कलंगा हाइड्रो र सानीगाड हाइड्रोले आइपीओ ल्याउने अनुमति पाएका हुन्। कलंगा हाइड्रोले ४९ करोड रुपैयाँ र सानीगाडले ८५ करोड ५० लाख रुपैयाँबराबरको आइपीओ जारी गर्ने अनुमति पाएका छन्।

Esewa
Crest

अब कलंगा हाइड्रोले १०० रुपैयाँ अंकित दरका कुल ४९ लाख कित्ता र सानीगाड हाइड्रोले ८५ लाख ५० हजार कित्ता आइपीओ निष्कासन गर्नेछन्। आइपीओ बिक्री प्रबन्धकमा कलंगा हाइड्रोको सानिमा क्यापिटल र सानीगाड हाइड्रोको लक्ष्मी सनराइज क्यापिटल रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS