IME Life New

धितोपत्र बोर्डको पाइपलाइनमा थपियो भेन्चर हायर पर्चेजको आइपीओ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भेन्चर हायर पर्चेजले आइपीओ ल्याउने ल्याउने प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डमा आइपीओ अनुमति माग गर्दै निवेदन दिएको हो।

धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले ११ करोड रुपैयाँबराबरको आइपीओ ल्याउनेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ११ लाख कित्ता साधारण शेयर बिक्री गर्नेछ।

Esewa
Crest

भेन्चर हायर पर्चेजको आइपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS