IME Life New

धितोपत्र बोर्डको पाइपलाइनमा थपियो संयुक्त ऊर्जाको आइपीओ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डको पाइलनमा संयुक्त ऊर्जाको आइपीओ थपिएको छ।

संयुक्त ऊर्जाले आइपीओ निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएको हो। धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले ४१ करोड ६० लाख रुपैयाँबराबरको आइपीओ निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४१ लाख ६० हजार कित्ता आइपीओ बिक्री गर्नेछ।

Esewa
Crest

कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS