IME Life New

धितोपत्र बोर्डले दुई ब्रोकरलाई गर्यो कारबाही, तिरायो नगद जरिवाना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नियम उल्लंघन गरेकोमा दुईवटा ब्रोकर कम्पनीलाई कारबाही गर्दै नगद जरिवाना तिराएको छ।

धितोपत्र बोर्डले काठमाडौंको नक्सालस्थित एप्पल सेक्युरिटिज (ब्रोकर नं. १०१) र नयाँ बानेश्वरस्थित बेनी सेक्युरिटिज (ब्रोकर नं. ९३) लाई नियम उल्लंघन गरेकोमा कारबाही गरेको हो। यी दुवै ब्रोकरले धितोपत्रसम्बन्धी ऐन, २०६३ मा रहेको व्यवस्थाबमोजिम आर्थिक वर्ष २०८०।८१को लेखापरीक्षण भएको वित्तीय विवरण तथा आर्थिक विवरण धितोपत्र बोर्डमा पेस गरेका छैनन्।

Esewa
Crest

यसरी विवरण पेस नगरेको दुवै ब्रोकरलाई ऐनमै रहेको व्यवस्थाबमोजिम प्रथम पटकका लागि ५ हजार रुपैयाँ आर्थिक जरिवाना गरिएको धितोपत्र बोर्डले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

11%
amazed

अचम्मित

11%
excited

उत्साहित

11%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS