IME Life New

धितोपत्र बोर्डबाट ‘ग्लोबल आइएमई समुन्नत योजना-२’का इकाइ निष्कासन अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ग्लोबल आईएमई म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने ‘ग्लोबल आइएमई समुन्नत योजना–२’का इकाइ निष्कासन अनुमति दिएको छ।

योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटलले धितोपत्र बोर्डबाट यस योजनाको १ अर्ब २० करोड रुपैयाँबराबरको इकाइ निष्कासनको अनुमति पाएको हो। अब क्यापिटलले १० रुपैयाँ अंकित दरका कुल १२ करोड इकाइको सार्वजनिक निष्कासन गर्नेछ।

Esewa
Crest

यस योजनाको कोष प्रवर्द्धकका रुपमा ग्लोबल आइएमई बैंक रहेको छ भने धितोपत्र बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS