IME Life New

नेप्सेको पुनर्संरचनासँगै निजी क्षेत्रको सहभागिता गराउने धितोपत्र बोर्डको घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले शेयर बजारको फ्रन्ट लाइनर नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचनासँगै निजी क्षेत्रको सहभागिता गराउने घोषणा गरेको छ।

धितोपत्र बोर्डले आज चालु आर्थिक वर्ष २०८२।८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो घोणा गरेको हो। निजी क्षेत्रको सहभागितासँगै पुँजी वृद्धिका लागि नेप्सेको पुनर्संरचना गरिने कार्यक्रममा उल्लेख छ।

Esewa
Crest

यसैगरी नेप्सेका अतिरिक्त अन्य संस्थाको पनि शेयर सहभागितामा धितोपत्रको सुरक्षित डिपोजिटरी सेवा दिने सीडीएससीको पनि पुनर्संरचना गरिने नीति धितोपत्र बोर्डले लिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS