IME Life New

धितोपत्र बोर्डले ‘एनआई ३१’ का इकाइहरु जारी गर्न दियो अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ‘एनआई ३१’ नामक म्युचुअल फन्डका इकाइहरु निष्कासन गर्न अनुमति दिएको छ।

धितोपत्र बोर्डले नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने यस योजना इकाइहरु निष्कासन गर्न अनुमति दिएको हो। अब योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकले २५ करोड रुपैयाँबराबरको इकाइको सार्वजनिक निष्कासन गर्नेछ।

Esewa
Crest

सर्वसाधारणका लागि यस खुलामुखी योजनाका १० रुपैयाँ अंकित दरका कुल २ करोड ५० लाख इकाइ जारी हुनेछ। यस योजनाको कोष प्रवर्द्धकमा नबिल बैंक रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS