IME Life New

सेबोन अध्यक्ष श्रेष्ठ र नेप्सेका नवनियुक्त सीईओ चापागाइँबीच भेट, भयो यस्ता कुराकानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष सन्तोष नारायण श्रेष्ठ र नेपाल स्टक एक्सचेन्ज (नेप्से)का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) चूडामणि चापागाइँबीच बिहीबार भेटघाट भएको छ।

भेटका क्रममा अध्यक्ष श्रेष्ठ र नेप्सेका सीईओ चापागाइँबीच पुँजी बजारका विषयमा छलफल भएको हो। श्रेष्ठ र चापागाइँबीच लगानीकर्ताको हित संरक्षण र पुँजीबजारको विकास तथा विस्तारका विषयमा छलफल भएको छ।

Esewa
Crest

उक्त अवसरमा सेबोन अध्यक्ष श्रेष्ठले नेप्सेका नवनियुक्त सीईओ चापागाइँलाई बधाइ ज्ञापन एवं सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS