IME Life New

एसबिएल डिबेञ्चर २०८२ पुस २६ गते पश्चात् परिपक्व हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले निष्काशन गरेको एसबिएल डिबेञ्चर २०८२ नामक ऋणपत्र पुस २६ गते पश्चात् परिपक्व हुने भएको छ । बैंकले नेप्से मार्फत एक सुचना जारी गर्दै यस्तो जनाएको हो ।

बैंकको ७ वर्ष अवधिको यो ऋणपत्र २०८२ पुस २६ गते पश्चात् परिपक्व हुनेछ। प्रति ऋणपत्र १,००० रुपैयाँ अंकित मूल्य रहेको यस ऋणपत्रको वार्षिक ब्याजदर १०.५० प्रतिशत रहेको छ।

Esewa
Crest

सिद्धार्थ बैंकले कुल २२ लाख ५० हजार कित्ता ऋणपत्र निष्काशन गरेकोमा २१ लाख ६२ हजार ५५९ कित्ता ऋणपत्र २०७५ पुस २७ गते बाँडफाँड गरेको थियो ।

1767673605607

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS