IME Life New

सामसङ नेपालको आकर्षक अफर, क्यासब्याकसँगै बम्पर उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सामसङ नेपालले आफ्नो बहुप्रतिक्षित तिहार क्याम्पेन “तिहारको मूड, सबै गुड” घोषणा गरेको छ। यो अफरले नेपालभरका ग्राहकहरूलाई अद्भुत छुट र रोमाञ्चक लक्कीड्रमार्फत साप्ताहिक तथा बम्पर पुरस्कार जित्ने अवसर प्रदान गर्दै तिहारलाई अझ विशेष बनाउनेछ।

यो अफर आज असोज २६ देखि कार्तिक ३० गतेसम्म देशभरका अधिकृत सामसङ विक्रेताहरुमा लागू हुनेछ। यस अवधिमा ग्राहकहरूले सामसङका टिभी, फ्रिज र वाशिङ मेसिन मा आकर्षक छुटका साथ नयाँ भर्सनका उत्पादनहरू किन्न सक्नेछन्, जसले प्रकाशको यो पर्वलाई झनै उज्यालो बनाउनेछ।

Esewa
Crest

त्यसैगरी, सामसङले InstaFinance सेवामार्फत ग्राहकहरूलाई ०५ ब्याजदरमा सजिलो EMI विकल्प उपलब्ध गराएको छ। यसका लागि केवल नागरिकता प्रमाणपत्र आवश्यक हुनेछ। साथै, पुराना टिभी वा होम अप्लायन्सहरू ArkoStore वा नजिकको अधिकृत सामसङ स्टोरमार्फत साट्दा रु ७,००० सम्मको एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सकिनेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS