IME Life New

नेपाली उपभोक्ताका लागि सामसङले टिभीमा भिजन एआई ल्याउँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सामसङ नेपालले आफ्नो प्रिमियम, २०२५ क्युलेड टिभी मोडेलको नयाँ लाइनअप सार्वजनिक गरेको छ । जसले नेपाली उपभोक्तालाई क्रान्तिकारी सामसङ भिजन एआई प्रविधि उपलब्ध गराउँछ।

यस सुरुवाती प्रस्तुतिको केन्द्रमा रहेको सामसङ भिजन एआईले नयाँ पुस्ताको एआई क्षमतासहित अद्वितीय होम इन्टर्टेन्मेन्ट अनुभव दिने कम्पनीको दाबी छ। नवप्रवर्तनप्रति आफ्नो प्रतिबद्धतामा अडिग रहँदै सामसङको यो नयाँ श्रृंखलाले टिभीसँग प्रयोगकर्ताको सम्बन्धलाई नयाँ परिभाषा दिँदै दैनिकीलाई अझ समृद्ध बनाउने ‘स्मार्ट साथी’मा रूपान्तरण गर्ने अपेक्षा छ।

Esewa
Crest

यस्तो छ मूल्य, अफर र उपलब्धता
सामसङको २०२५ को क्युलेड टिभी लाइनअप अब नेपालभरका सबै आधिकारिक सामसङ रिटेल स्टोरहरूमा उपलब्ध छन्। यससँगै, उपभोक्ताहरूका लागि सामसङले नयाँ क्रिस्टल अल्ट्रा एचडी, फुल एचडी र एचडी टिभीहरूको लाइनअप पनि क्युलेड टिभीसँगै बजारमा ल्याएको छ।

थप सामसङ इन्स्टा फइनान्स सेवा (हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित)मार्फत ग्राहकहरूले नयाँ क्युलेड टिभी सजिलै इएमआईमा प्राप्त गर्न सक्छन्। नागरिकताकै भरमा शून्य प्रतिशत ब्याजदरमै मासिक किस्ता रु. नौ हजार ९२७ बाट सुरु हुने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS