IME Life New

महिला साफ च्याम्पियनसिप डीजीओमाः खेलकुदका ‘ब्याक टु ब्याक’ मेला अब एउटै एपमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको अग्रणी डिजिटल प्लेटफर्मले दक्षिण एसियाली फुटबल महासंघ महिला च्याम्पियनसिपको नेपालका लागि आधिकारिक प्रसारण साझेदारको रूपमा सम्झौता गरेको घोषणा गरेको छ। साफ महिला च्याम्पियनशिप २०२६ आउँदो जेष्ठ ११ देखि जेष्ठ २२ सम्म भारतमा आयोजना हुँदैछ।

यसअघि डीजीओले आउँदो फिफा विश्वकप २०२६ को समेत नेपालका लागि आधिकारिक डिजिटल प्रशारण अधिकार प्राप्त गरेको थियो।

Esewa
Crest

नेपाली फुटबल समर्थकहरूका लागि महिला साफ च्याम्पियनसिपको अधिकार प्राप्त गर्नु हाम्रो लागि ठूलो उपलब्धि हो र यो प्रतियोगिता नेपालमा डिजिटल रूपमा डीजीओमा उपलब्ध हुनेछ डीजीओका स्पोर्ट्स हेड, बिपुल भट्टराईले भने। ूहामीले डीजीओमा खेलकुदको एउटा यस्तो बलियो पूल बनाएका छौं, जहाँ दर्शकहरूले फुटबलको स्थानीय क्रेज र फिफा को विश्वव्यापी रोमान्सदेखि सीएभीए भलिबलको उत्साहसम्म सबै कुरा एकै ठाउँमा ब्याक टु ब्याकु उपभोग गर्न पाउनेछन्। महिला फुटबलको यो दक्षिण एसियाली महाकुम्भलाई घर(घरसम्म पुर्याउन पाउँदा हामी गौरवान्वित छौं।

डीजीओले यो ब्याकटु ब्याक यात्रा मार्फत नेपालको डिजिटल मनोरञ्जन र खेलकुद प्रसारणको परिदृश्यलाई पूर्ण रूपमा परिवर्तन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS