IME Life New

यसकारण शनिबार पनि आरटीजीएस प्रणाली सुचारु रहने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आरटीजीएस प्रणाली शनिबार (असोज २५ गते) पनि सुचारु रहने भएको छ।

नेपाल राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै आउँदो शनिबार पनि आरटीजीएस प्रणाली सुचारु रहने जानकारी गराएको हो। यो दिन आरटीजीएस प्रणाली बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म १२ घन्टा सुचारु रहनेछ।

Esewa
Crest

राजस्व संकलनका लागि आरटीजीएस शनिबार बिदाका दिन पनि सुचारु रहने भएको केन्द्रीय बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS