IME Life New

आज सार्वजनिक बिदामा पनि आरटीजीएस प्रणाली सुचारु रहने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बडादसैँको पहिलो दिन घटस्थापनाको सार्वजनिक बिदामा पनि आज आरटीजीएस प्रणाली सुचारु रहने भएको छ।

नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै आज सोमबार बिदाका दिन पनि आरटीजीएस प्रणाली सुचारु रहने जानकारी गराएको हो।

Esewa
Crest

आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म यो प्रणाली सञ्चालनमा रहनेछ। सोहीबमोजिम गर्न गराउन केन्द्रीय बैंकले बैंकहरुलाई निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS