IME Life New

आरटीजीएस प्रणाली शनिबार र आइतबार पनि सुचारु रहने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आरटीजीएस प्रणाली शनिबार र आइतबार पनि सुचारु रहने भएको छ।

नेपाल राष्ट्र बैंकले आज सूचना जारी गर्दै सार्वजनिक बिदाका दिन शनिबार र आइतबार पनि आरटीजीएस प्रणाली सुचारु रहने जानकारी गराएको हो।

Esewa
Crest

यो प्रणाली ती दिन बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म सुचारु हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS