काठमाडौं । चितवन–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतम करिब दोब्बर मतले अगाडि छिन् । मत परिणामअनुसार गौतमले ९ हजार ८७९ मत प्राप्त गरेकी छन् भने नेकपाकी रेनु दाहालले ५ हजार २५६ मत प्राप्त गरेकी छन् । रेनुभन्दा सोविता चार हजार ६२३ मतान्तरले अगाडि छिन् ।
रास्वपाकी सोविता गौतम करिब दोब्बर मतले अगाडि












