IME Life New

रास्वपाले दियो आशिका तामाङलाई टिकट, धादिङ-१ बाट चुनाव लड्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सामाजिक अभियान्तका रुपमा परिचित आशिका तामाङले प्रतिनिधिसभामा धादिङ क्षेत्र नं. १ बाट चुनाव लड्ने भएकी छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तामाङलाई धादिङ क्षेत्र नम्बर १ मा टिकट दिएको हो। तामाङलाई रास्वपा पार्टी कार्यालयमा सोमबार टिकट दिइएको छ।

Esewa
Crest

यसअघि तामाङले काठमाडौंको क्षेत्र नम्बर ९ वा २ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS