IME Life New

रामेछापमा रास्वपाका विजयी उम्मेदवार बुढाथोकीको निर्वाचन खर्च साढे १३ लाख

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रामेछापबाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा कृष्णहरि बुढोथोकीले चुनावी खर्च विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाएका छन्।

विवरणअनुसार बुढाथोकीले निर्वाचनका क्रममा विभिन्न शीर्षमा १३ लाख ५० हजार रुपैयाँ खर्च गरेको पाइएको छ। उनले सबैभन्दा धेरै चुनावी प्रचारप्रसारको सवारीसाधनमा खर्च गरेको देखिएको छ। यसमा उनले ४ लाख ५० हजार रुपैयाँ खर्च गरेका छन्।

Esewa
Crest

यसैगरी उनले घरदैलो कार्यक्रममा २ लाख ३० हजार रुपैयाँ र झन्डा तथा ब्यानरमा १ लाख ४० हजार खर्च गरेका छन्।

यस्ता छन् बुढाथोकीको चुनावी खर्च

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS