IME Life New

रु. ५० करोडको ‘माछापुच्छ्रे एसआईपी योजना’ आउने, धितोपत्र बोर्डको अनुमति पर्खाइ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माछापुच्छ्रे क्यापिटलले ५० करोड रुपैयाँबराबरको ‘माछापुच्छ्रे एसआईपी योजना’ ल्याउने प्रक्रिया अगाडि बढाएको छ।

क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट निवेदन दिँदै यो एसआईपी ल्याउन अनुमति मागेको हो। धितोपत्र बोर्डले अनुमति दिएपछि क्यापिटलले यो एसआईपीको सार्वजनिक निष्कासन गर्नेछ।

Esewa
Crest

यो एसआईपी माछापुच्छ्रे म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुनेछ। यस योजनाका १० रुपैयाँ अंकित दरका कुल ५ करोड इकाइ क्यापिटलले सर्वसाधारणका लागि जारी गर्नेछ।

यस एसआईपीको कोष प्रवर्द्धकका रुपमा माछापुच्छ्रे बैंक रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS