IME Life New

रु. १.२० अर्बको म्युचुअल फन्ड ल्याउँदै लक्ष्मी सनराइज क्यापिटल, धितोपत्र बोर्डसँग माग्यो अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लक्ष्मी सनराइज म्युचुअल फन्डअन्तर्गत ‘एलएस होराइजन १२’ नाम योजना सञ्चालनमा ल्याइने भएको छ।

यो म्युचुअल फन्ड सञ्चालनमा ल्याउन योजना व्यवस्थापन लक्ष्मी सनराइज क्यापिटलले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। धितोपत्र बोर्डले अनुमति दिएमा क्यापिटलले यो म्युचुअल फन्ड सञ्चालनमा ल्याउनेछ।

Esewa
Crest

यसका लागि योजना व्यवस्थापकले एलएस होराइजन १२का इकाइहरुको सर्वाधिक निष्कासन गर्नेछ। जसअनुसार १० रुपैयाँ अंकित दरका कुल १२ करोड इकाइ बिक्री खुला गरिनेछ।

यो कुल १ अर्ब २० करोड रुपैयाँको म्युचुअल फन्ड हो। यो बन्दमुखी योजनाको कोष प्रवर्द्धक लक्ष्मी सनराइज बैंक रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS