IME Life New

झोलुङ्गे पुल निर्माण तथा विस्तार कार्यक्रमअन्तर्गत ५ अर्ब रुपैयाँ बजेट विनियोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले झोलुङ्गे पुल निर्माण तथा विस्तार कार्यक्रमअन्तर्गत ५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दुर्गम तथा ग्रामीण क्षेत्रका नागरिकलाई सुरक्षित आवतजावतको सुविधा उपलब्ध गराउने उद्देश्यले उक्त बजेट छुट्याइएको बताए ।

सरकारले झोलुङ्गे पुललाई ग्रामीण पूर्वाधार विकासको महत्वपूर्ण आधारका रूपमा लिएको जनाएको छ। विशेषगरी सडक पहुँच कमजोर भएका पहाडी तथा हिमाली जिल्लामा स्थानीय नागरिकलाई आवतजावत, शिक्षा, स्वास्थ्य र व्यापारिक गतिविधिमा सहजता ल्याउन पुल निर्माणलाई प्राथमिकतामा राखिएको समेत जनाइएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS