IME Life New

उद्योगीलाई राहात, लिजमा लिएको जग्गा धितो राखेर कर्जा पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले उद्योगीहरुलाई ठूलो राहातको घोषणा गरेको छ।

संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन्।

Esewa
Crest

अर्थमन्त्री वाग्लेका अनुसार अब औद्योगिक क्षेत्र, विशेष औद्योगिक क्षेत्र तथा लिजमा उपलब्ध गराइने जग्गामा बनेका संरचना बैंकिङ प्रयोजनका लागि धितो राख्न सक्नेछन्।

पुँजी अभावका कारण पूर्ण क्षमतामा सञ्चालन हुन नसकेका उद्योग तथा व्यवसायीलाई व्यवसाय पुनरुत्थान कर्जा उपलब्ध गराउने व्यवस्था मिलाइने पनि अर्थमन्त्री वाग्लेले बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS