IME Life New

सार्वजनिक बिदाका दिनमा पनि राहदानी विभाग खुला रहने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राहदानी विभाग सार्वजनिक बिदाका दिनमा पनि खुला नै रहने भएको छ।

विभागले एउटा सूचना जारी आज बुधबार र भोलि बिहीबार सार्वजनिक बिदामा पनि राहदानी वितरणलगायतका कामका लागि विभाग खुला रहने जानकारी गराएको हो। आज ग्याल्पो ल्होछार र भोलि प्रजातन्त्र दिवसका अवसरमा देशभर सार्वजनिक बिदा दिइएको छ।

Esewa
Crest

विभागका अनुसार दुवै दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सेवा सुचारु रहनेछ।

विभागले आज राहदानी वितरण सेवा प्रदान गरिनेछ भने भोलि राहदानीका लागि आवेदन फाराम संकलन गरिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS