IME Life New

प्राधिकरण अध्यक्ष चयन गर्न सिफारिश समिति गठन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्ति गर्न सरकारले सिफारिस समिति गठन गरेको छ।

बैशाख ८ गते बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.गुणाकर भट्टको नेतृत्वमा नयाँ समिति गठन गरेको हो। समितिमा अर्थ सचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यमा फत्त बहादुर केसी रहेका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS