IME Life New

भोलि सार्वजनिक बिदा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भोलि पुस १० गते सार्वजनिक बिदा हुने भएको छ ।  भोलि डिसेम्बर २५ अर्थात क्रिसमस डे पर्व, नेपालसहित विश्वभरका क्रिश्चियन धर्मालम्बीहरूले येशु ख्रिष्टको जन्मदिनको अवसरमा क्रिसमस मनाउँदैछन् ।

क्रिसमस डेका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । सो अवसरमा बैंक, बीमा कम्पनी, शेयर बजार तथा सरकारी कार्यालयहरु बन्द हुन्छन् ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS