IME Life New

आज सार्वजनिक बिदा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। आज सार्वजनिक बिदा हुने भएको छ । आज जेठ १५ गते शुक्रबार गणतन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको हो । हरेक वर्ष सरकारले गणतन्त्र दिवसको दिन सार्वजनिक विदा दिँदै आएको छ । आज बैंक, वित्तीय संस्था, बीमा कम्पनीहरु र शेयर बजार बन्द हुनेछ । आज सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउँदैछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS