IME Life New

नेपाल फाइनान्सको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडकोे संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला भएको छ । कम्पनीको १० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला गरेको हो ।

यसअघि संस्थापक शेयरधनीलाई बिक्री खुला गरेको शेयरमा कुनै पनि संस्थापक शेयरधनीबाट आवेदन नपरेपछि उक्त शेयर सर्वसाधारणमा बिक्री खुला गरेको हो । उक्त शेयर खरिदका लागि जो कोहि व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् ।

Esewa
Crest

शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ निर्धारण गरिएको छ । इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी कमलादी काठमाडौंमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS