IME Life New

प्रधानमन्त्री पदबाट केपी ओलीले दिए राजीनामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यूवा विद्यार्थीहरूको आन्दोलनले देशव्यापीरूप लिंदै नियन्त्रण बाहिर गएपछि प्रधानमन्त्री पदबाट केपी शर्मा ओलीले राजीनामा दिएका छन्।

ओलीले मंगलबार दिउँसो संविधानको धारा ७७(१) राष्ट्रपति रामचन्द्र पाैडेलसमक्ष राजीनामा दिएका हुन्।

Esewa
Crest

मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाइ मध्यनजर गर्दै राजीनामा पेश गरेको ओलीले राजीनामा पत्रमा लेखका छन् ।

सोमबारदेखि देशव्यापीरूपमा शुरू भएको आन्दोलनका क्रममा कम्तीमा १९ जना यूवाको ज्यान गएपछि मंगलबार देशैभर प्रदर्शन चर्किएको छ। यूवा आन्दोलनकारीले सत्तारूढ दल नेपाली काँग्रेस र नेकपा एमालेको अधिकांश पार्टी कार्यालयमा आगजनी गरेका छन्।

साथै प्रधानमन्त्री केपी ओली, पूर्व प्रधानमन्त्रीद्वय शेयर बहादुर देउवा, पुष्प कमल दाहाल, सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरूङ, काँग्रेस नेता रमेश लेखक, गगन थापालगायतको निजी निवासमा समेत आगजनी गरिदिएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

33%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS