IME Life New

धितोपत्र बोर्डबाट प्राइम बैंकले पायो रु. ३ अर्बको ऋणपत्र ल्याउने अनुमति, कति पाइन्छ ब्याज ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्राइम बैंक कमर्सियल बैंकले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र ल्याउन अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्डले बुधबार प्राइम बैंकलाई ‘प्राइम बैंक डिबेन्चर २०९३’ नामक ऋणपत्र ल्याउन अनुमति दिएको हो। अब बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ ऋणपत्र जारी गर्नेछ।

Esewa
Crest

कुल इकाइमध्ये बैंकले १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ। बाँकी १२ लाख इकाइको भने बैंकले सार्वजनिक निष्कासन गर्नेछ।

यो १० वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ता वार्षिक ६.२५ प्रतिशत ब्याज पाउनेछन्।

प्राइम बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS