IME Life New

राष्ट्रपतिद्वारा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेका छन्।

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेका हुन्। यसअघि राष्ट्रपति पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि भन्दै सरकारलाई फिर्ता पठाइदिएका थिए।

Esewa
Crest

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले उक्त अध्यादेश कुनै फेरबदल वा परिमार्जन गरी पुनः राष्ट्रपति पौडेलसमक्ष पेस गर्ने निर्णय गरेको थियो। सोही निर्णयबमोजिम सरकारले अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS