IME Life New

राष्ट्रपतिबाट ४ वटा विधेयक प्रमाणीकरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार ४ वटा विधेयक प्रमाणीकरण गरेका छन्।

राष्ट्रपति पौडेलबाट सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, विद्युतीय व्यापार (ई–कमर्स) सम्बन्धी विधेयक, विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएको हो।

Esewa
Crest

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई आएका विधेयक संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपति पौडेलबाट प्रमाणीकरण भएको उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS