IME Life New

संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने कार्यमा सहयोग गर्न राष्ट्रपतिको अपिल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने कायमा सहयोग गर्न सबै पक्षलाई अपिल गरेका छन्।

राष्ट्रपति पौडेलले आज एक विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेका हुन्। देशको अहिलेको विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर आफू विचार, विमर्श एवं हर प्रयासमा रहेको राष्ट्रपति पौडेलले बताएका छन्।

Esewa
Crest

आन्दोलनकारी नागरिकको माग सम्बोधन गर्न छिटोभन्दा छिटो समस्याको निदानको खोजी भइरहेकोमा विश्वस्त हुन पनि राष्ट्रपति पौडेलले आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS