IME Life New

१५ कम्पनीलाई कालोसूचीमा राख्ने तयारी, चित्तबुझ्दो स्पष्टीकरण पेस गर्न ७ दिने अल्टिमेटम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १५ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने तयारी गरेको छ।

विभिन्न सार्वजनिक निकायहरुको सिफारिसमा ती कम्पनीलाई कालोसूचीमा राख्ने तयारी कार्यालयले गरेको हो। ती कम्पनीले तोकिएको अवधिभित्र निर्माण कार्य सम्पन्न नगरेकोले कार्यालय कारबाही गर्ने तयारी गरेको हो।

Esewa
Crest

यसअघि पनि कार्यालय ती कम्पनीलाई कालोसूचीमा राख्नु नपर्ने कारणसहितको स्पष्टीकरण पेस गर्न ३० दिनको समय दिएको थियो। तर, ती कार्यालयले तोकिएको अवधिभित्र स्पष्टीकरण पेस नगरेपछि बुधबार पुनः कार्यालयले ७ दिनको समयसीमा दिएको छ।

थप गरिएको समयसीमाभित्र पनि ती कम्पनीले चित्तबुझ्दो स्पष्टीकरण पेस नगरेमा कालोसूचीमा राखिने कार्यालयले जनाएको छ। कालोसूचीमा परेको खण्डमा ती कम्पनीले कालोसूचीमा परेको अवधिभित्र सार्वजनिक निकायमा कामकारबाही गर्न पाउने छैनन्।

यी हुन् स्पष्टीकरण सोधिएका १५ कम्पनी

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS