IME Life New

सीडीएससीको कार्यकारी प्रमुखबाट प्रवीण पन्दक आउट, नेप्सेमै फिर्ता बोलाइयो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सीडीएससीको प्रबन्धक निर्देशक तथा कार्यकारी प्रमुख पदबाट प्रवीण पन्दकलाई हटाएको छ।

नेप्से सञ्चालक समितिले पन्दकलाई सीडीएससीको कार्यकारी प्रमुख पदबाट हटाउने निर्णय गरेको हो।

Esewa
Crest

पन्दकलाई नेप्सेमै फिर्ता बालाएको नेप्से स्रोतले बतायो।

सीडीएससी सञ्चालक समितिको २०८१ पुस १४ गते बसेको बैठकले पन्दकलाई सीडीएससीको कार्यकारी प्रमुखका रुपमा नियुक्त गरेको थियो। सोही वर्ष भदौ ७ गते पूर्णप्रसाद आचार्यको कार्यकाल सकिएपछि सीईओ पद खाली भएको छ। नयाँ सीईओ नियुक्त नहुन्जेलसम्म पन्दकलाई कार्यकारी प्रमुखको जिम्मेवारी दिइएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS