IME Life New

प्रचण्ड निवासमा तोडफोड, सुरक्षाका लागि तैनाथ प्रहरी बिटमा आगजनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको ललितपुर खुमलटारस्थित निवासको सुरक्षाका लागि तैनाथ नेपाल प्रहरीको बिटमा प्रदर्शनकारी यूवा विद्यार्थीले मंगलबार बिहान आगजानी गरिदिएका छन्।

स्थानीयबासिन्दाका अनुसार, आगलागीपछिको धुँवाको मुस्लो आसपासको क्षेत्रबाट प्रत्यक्षरूपमा देखिएको छ। प्रदर्शनकारीले प्रचण्ड निवासमा तोडफोड समेत गरेका थिए। प्रहरीले स्थिति नियन्त्रणमा लिने प्रयास गरेपनि पुनः प्रदर्शनकारी प्रचण्ड निवासमा फर्किएर आगजनी गरिदिएका छन्।

Esewa
Crest

यसैगरी प्रदर्शनकारीले सुनाकोठीस्थित सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङको निजी निवासमा पनि तोडफोड र आगजनी गरेका छन् ।

 

पछिल्लो पटक मंगलबार बिहान ११ः३२ अध्यावधिक गरिएको।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS