IME Life New

प्रभु स्टील्सको अवितरित हकप्रद शेयरमा आजसम्म बोलपत्र पेश गर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु स्टील्स एन्ड हाइड्रो इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको शेयर लिलाम बिक्री आजसम्म मात्रै हुने भएको छ । कम्पनीले २०८२ कार्तिक ०९ गतेदेखि २०८२ मङ्सिर १५ गतेसम्म १ ः १.३४ का दरले हकप्रद शेयर निष्काशन गरेको थियो ।

उक्त समयमा अवितरित भई जगेडामा रहेको हकप्रद शेयर कम्पनीले लिलाम बिक्रीमा राखेको थियो । प्रति शेयर न्युनतम् मूल्य रु ७५ रुपैयाँका दरले बढाबढमा राखेको थियो ।

Esewa
Crest

जगेडा शेयर कम्पनीले २०८२ माघ ०६ गतेदेखि ४३ लाख १७ हजार ५० कित्ता अवितरित हकप्रद सेयर खुल्ला गरेको थियो ।

कम्पनीले लिलाम बिक्री आज बैंकिङ्ग समयपछि बन्द हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS