IME Life New

प्रतिफल वितरण प्रयोजनका लागि प्रभु क्यापिटलका दुई म्युचुअल फन्डको बुक क्लोज मिति तय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडका दुई म्युचुअल फन्डले प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोज मिति तय गरेका छन् । प्रभु सेलेक्ट फन्ड र प्रभु स्मार्ट फन्डले प्रतिफल वितरण प्रयोजनार्थ बुकक्लोज मिति तय गरेका हुन् ।

यी दुई फण्डहरुले भदौ १५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएका छन्। यस अनुसार भदौ १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले प्रतिफल प्राप्त गर्न सक्नेछन्।

Esewa
Crest

प्रभु सेलेक्ट फन्डले कर सहित १२ प्रतिशत र प्रभु स्मार्ट फन्डले कर सहित १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS