IME Life New
GBIME

शेयर बजारको पावर : एक हप्तामै ६१% मूल्य बढ्ने शेयर कुन ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । यो साता नेप्से परिसूचक १४.४२ अंकले बढेको छ । गत साता २६४०.९६ विन्दुमा बन्द भएको बजार यो साता २६५५.३८ विन्दुमा बन्द भएको छ ।

यो साता पियोर इनर्जी लिमिटेडको शेयर मूल्य ६०.९८ प्रतिशतले वृद्धि भएको छ । गत साता ५१२.३० रुपैयाँमा बन्द भएको कम्पनीको बजार मूल्य यो साता ८२४.७० रुपैयाँमा बजार मूल्य बन्द भएको छ । यो साता कम्पनीको बजार मूल्य प्रति कित्ता ३१२.४०ले बढेको छ ।

Crest

त्यस्तै दोश्रोमा बुटवल पावर कम्पनी लिमिटेडको शेयर मूल्य २१.०१ प्रतिशतले वृद्धि भएको छ । गत साता ६३२.१० रुपैयाँमा बन्द भएको कम्पनीको बजार मूल्य यो साता ७६४.८८ रुपैयाँमा बजार मूल्य बन्द भएको छ । यो साता कम्पनीको बजार मूल्य प्रति कित्ता १३२.७८ले बढेको छ ।

तेश्रोमा श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्य २०.८० प्रतिशतले वृद्धि भएको छ । गत साता ४८५.५६ रुपैयाँमा बन्द भएको कम्पनीको बजार मूल्य यो साता ५८६.५६ रुपैयाँमा बजार मूल्य बन्द भएको छ । यो साता कम्पनीको बजार मूल्य प्रति कित्ता १०१ ले बढेको छ ।

चौथोमा सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको शेयर मूल्य १९.२५ प्रतिशतले वृद्धि भएको छ । गत साता ३६४.४५ रुपैयाँमा बन्द भएको कम्पनीको बजार मूल्य यो साता ४३४.६१ रुपैयाँमा बजार मूल्य बन्द भएको छ । यो साता कम्पनीको बजार मूल्य प्रति कित्ता ७०.१६ले बढेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

25%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS