IME Life New

रास्वपाको पक्षमा देखिएको जनलहर आमजनताको शान्त विद्रोहको अभिव्यक्ति : बाबुराम भट्टराई

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पक्षमा देखिएको जनलहर आमजनताको शान्त विद्रोहको अभिव्यक्तिका प्रस्तुत गरेका छन्।

आफ्नो फेसबुक एउटा स्ट्याटस लेख्दै भट्टराईले यस्तो धारणा राखेका हुन्। ‘ऐतिहासिक जेनजी विद्रोहपछिको विशिष्ठ परिस्थितिमा सम्पन्न आमनिर्वाचनमा नवोदित दल रास्वपाको पक्षमा देशव्यापी जनलहर पैदा भएको स्पष्ट भएको छ’, उनले लेखेका छन्, ‘यो देशमा मूलतः सुशासन र समृद्धिको आकांक्षा पूरा गर्नका लागि आमजनताको शान्त विद्रोहको अभिव्यक्ति हो भनेर सबैले स्वीकार्नै पर्ने हुन्छ।’

Esewa
Crest

देशमा लामो समयदेखि विद्यमान आन्तरिक अर्थ–राजनीतिक र बाह्य भू–राजनीतिक चुनौतीहरुको कुशल व्वस्थापन गर्दै जनताका ती जायज आकांक्षा छिटो पूर्ति गर्न रास्वपा र त्यसको नेतृत्व टिमलाई भट्टराईले पूर्ण सफलताको कामना गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS