IME Life New

यातायात बन्दले यात्रु अलपत्र, हड्ताल खुलाउन छैन पहल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय यातायात व्यवसायी महासंघले देशव्यापीरूपमा आह्वान गरेको हड्तालका कारण देशैभर सार्वजनिक यातायात ठप्प हुन पुगेको छ।

छोटो तथा लामो दूरीको गन्तव्यका लागि यात्रा गर्न बसपार्क र राजमार्गमा पुगेका यात्रु अलपत्र परेका छन्।

Esewa
Crest

गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’ का लागि निजी प्रयोजनको लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्न दिने गरी ल्याएको नियमावली खारेजीको माग गर्दै महासंघले हड्ताल गरेको हो।

निजी प्रयोजनका सवारी साधनलाइ भाडाका सवारी साधन सरह सञ्चालन गर्न इजाजत प्रदान गरिए सार्वजनिक यातायात व्यवसाय धराशायी हुने भन्दै महासंघले खारेजीको माग अघि सारेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS