IME Life New

राट्र बैंकको डेपुटी गभर्नरमा पण्डित र योजना आयोगको उपाध्यक्षमा भट्ट नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल राट्र बैंकको डेपुटी गभर्नरमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डित नियुक्त भएका छन्।

मन्त्रिपरिषदको आज बसेको बैठकले राष्ट्र बैंकको रिक्त दुई डेपुटी गभर्नरमध्ये एकमा पण्डितलाई नियुक्त गरेको हो। अर्थ मन्त्रालयले गरेको प्रस्तावमा मन्त्रिपरिषदले पण्डितलाई डेपुटी गभर्नर नियुक्त गरेको हो। पण्डित हाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका प्रमुख पनि छन्।

Esewa
Crest

मन्त्रिपरिषदको बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्ट नियुक्त गरेको छ। भट्ट यसअघि राष्ट्र बैंकका कार्यकारी निर्देशक थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS