IME Life New

पाल्पा सिमेन्टले पायो आइपीओ जारी गर्ने अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पाल्पा सिमेन्ट इन्डस्ट्रिजले आइपीओ निष्कासन गर्ने अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्डले आज पाल्पा सिमेन्टलाई आइपीओ ल्याउन अनुमति दिएको हो। यो कम्पनीले ७५ करोड रुपैयाँबराबरको आइपीओ जारी गर्न अनुमति पाएको छ।

Esewa
Crest

अब कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ७५ लाख कित्ता आइपीओ बिक्री खुला गर्नेछ। कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS