IME Life New

भारतको हवाई आक्रमणपछि पाकिस्तानी शेयर बजारमा हाहाकार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पहलगाम आतंककारी हमलाको बदला लिन भारतले हवाई आक्रमण गरेपछि पाकिस्तानी शेयर बजारमा बुधबार हाहाकार मच्चिएको छ।

पाकिस्तानी शेयर बजारको मुख्य इन्डेक्स कराची–१०० मा करिब २७०० अंकको गिरावट आइसकेको छ। अहिले १११००० को विन्दुमा कारोबार भइरहेको छ।

Esewa
Crest

आज सुरुआती कारोबारका क्रममा केएसई–१०० इन्डेक्समा ६२७२ अंक अर्थात करिब ६ प्रतिशतको गिरावट आएको छ। यो इन्डेक्स मंगलबार ११३५६८.५१ को विन्दुमा बन्द भएको थियो। अहिले १०७२९६.६४ को विन्दुमा कारोबार भइरहेको छ।

गत अप्रिल २२ मा पहलगाम हमला भएको थियो। हमलाको भोलिपल्टै पाकिस्तानी बजार ३.७ प्रतिशतले घटेको थियो। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS