IME Life New

रिलायन्स स्पिनिङ मिल्सको ७ लाख ७० हजार बढी कित्ता शेयरको लकइन अवधि सकिँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सको ७ लाख ७० हजार बढी कित्ता शेयरको लकइन अवधि सकिने भएको छ।

शेयर रजिस्ट्रार ग्लोबल आइएमई क्यापिटलले आज एक सूचना जारी गर्दै रिलायन्स स्पिनिङ मिल्सको ७ लाख ७० हजार ६४० कित्ता शेयरको लकइन अवधि आउँदो भदौ १ गतेबाट सकिने जानकारी गराएको हो। यो शेयर योग्य संस्थागत लगानीकर्ताको हो।

Esewa
Crest

यो कम्पनीको आइपीओ बुक बिल्डिङ विधिअनुसार निष्कासन गरिएको थियो। जसअनुसार योग्य संस्थागत लगानीकर्तालाई बाँडफाँट गरिएको थियो।

त्यसपछि सर्वसाधारणलाई जारी गरिएको आइपीओ नियमानुसार नेप्सेमा सूचीकरण भएको मितिले ६ महिनापछि योग्य संस्थागत लगानीकर्तालाई बाँडफाँट गरिएको शेयरको लकइन अवधि सकिने व्यवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS