IME Life New

अनलाइन सेक्युरिटिजका अध्यक्ष अनन्त पौडेलको निधन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अनलाइन सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४९) का अध्यक्ष अनन्त पौडेलको निधन भएको छ।

लामो समयदेखि बिरामी अवस्थामा रहेका पौडेलको बिहीबार दिउँसो साढे ३ बजेतिर ललितपुरको बीएन्डबी अस्पतालमा निधन भएको पारिवारिक स्रोतले बतायो। उनको अन्तिम संस्कार आजै पशुपति आर्यघाटमा गर्ने तयारी भइरहेको छ।

Esewa
Crest

पौडेल लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए।

पौडेल शेयर बजारमा राम्रो छवि भएका ब्रोकरका रुपमा परिचित थिए। उनको निधनसँगै ब्रोकरहरुसँगै लगानीकर्ता पनि स्तब्ध बनेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS