IME Life New

वर्षको अन्तिम दिन शेयर बजारमा यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वर्ष २०१८ को अन्तिम दिन आइतबार (चैत ३१ गते) शेयर बजारमा आइतबार एकल अंकको गिरावट आएको छ। नेप्से परिसूचक ८.६२ अंकले घटेर २६६२.०८ को विन्दुमा झरेको छ।

बजार घट्दा नेप्से उपसमूहमा रहेका ४ वटा समूह बढेका छन् भने ९ वटा समूह घटेका छन्। सर्वाधिक बढोत्तरी लगानी समूहमा १.६८ प्रतिशतको र सर्वाधिक गिरावट व्यापार समूहमा १.४० प्रतिशतको देखिएको छ।

Esewa
Crest

आज बजारमा ८८ कम्पनीको शेयरभाउ बढ्दा १५७ वटाको घटेको छ। यो दिन एउटा कम्पनीको शेयरभाउ घटेको छ।

बजारमा आज सवा ६ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार सीईडीबी होल्डिङ्सको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • सीईडीबी होल्डिङ्सः ४५ करोड ३२ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ४४ करोड ४६ लाख रुपैयाँ
  • राधी विद्युतः ४३ करोड ८२ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ३९ करोड ३४ लाख रुपैयाँ
  • नारायणी डेभलपमेन्ट बैंकः २० करोड ६२ लाख रुपैयाँ
  • सिन्धु विकास बैंकः १९ करोड १० लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः १८ करोड ६ लाख रुपैयाँ
  • एचआईडीसीएलः १६ करोड ५० लाख रुपैयाँ
  • हिमालयन पावर पार्टनरः १५ करोड ६० लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः १३ करोड ८५ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS