IME Life New

नेप्से घटेको दिन ठूला ब्रोकरबाट खरिद धेरै कि विक्री ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बुधबार नेप्से परिसूचक २६३५.९४ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक १३.३५ अंकले घटेको छ। ५ अर्ब १७ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ ।

ब्रोकर नम्बर ५८ बाट ५७ करोड ८६ लाखको कारोबार भएको छ जसमा २५ करोड ५७ लाखको खरिद भएको छ भने ३२ करोड २८ लाखको विक्री भएको छ । त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ४८ बाट १८ करोड ३७ लाखको खरिद भएको  छ भने २२ करोड २७ लाखको विक्री  भएको छ ।आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये  ४ ले विक्री धेरै गरेका छन्।

Esewa
Crest

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS